मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै फाइल तस्बिर

काठमाडौं - केही बेरमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अहिले ठीक १०ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ । 

प्रतिक्रिया